Nepali Speech Competition Grade 6 and 7 - 2076

2019-05-15 12:00 AM - 12:00 AM

वतावरणप्रती सचेतना जगाउने उदेश्यले निम्न माध्यमिक तहको अन्तर सदन वक्त्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले " मानव जीवनमा हावाको महत्व " शिर्षकमा आफ्ना बिचारहरु ब्यक्त गर्दै । सबै विजेता र सहभागी भाईबहिनीहरूलाई बधाई ।