दही-चिउरा कार्यक्रम: कक्षा ९

2022-07-29 9:00 AM - 11:00 AM

आधुनिकताको प्रभावसँगै ओझेलमा परेका हाम्रा मौलिक परम्परा तथा परिकारको संरक्षण तथा संवर्धनको एक प्रयास — कक्षा ९ का सिर्जनशील भाइबाहिनीहरूद्वारा असार १५ मा आयोजित दही-चिउरा कार्यक्रम