अन्तरसदन वक्तृत्वकला प्रतियोगिता | माध्यमिक तह | २०७९

2023-01-03 9:00 AM - 12:30 PM

नयाँ पुस्तामा प्रविधिप्रतिको बढ्दो मोह ,र उनीहरूको दैनिक जीवन र भविष्यनिर्माणमा यसले पार्ने नकारात्मक असर ,प्रभाव र चुनौती बारे कक्षा ८ र ९ का विद्यार्थीहरू "प्रविधि, पुस्ता र चुनौतीहरू" शीर्षकमा तार्किक बहस गर्दै |