किशोर मनमा चन्चलतासँगै भविष्य निर्माणको चासो
सफलता र गन्तव्यभन्दा अगाडि सकारात्मक सोच अर्को पाटो
सार्थक जीवन र सहज यात्राका लागि सकारात्मक सोचको अवधारणामा आधारित भएर कक्षा ८र ९ का विद्यार्थी "सफलताका लागि सकारात्मक सोच" शीर्षकमा आफ्ना तर्क प्रस्तुत गर्दै,
विजयी र सहभागी सबैमा हार्दिक बधाई छ ।