
नेपाली साहित्यका प्रथम साहित्याचार्य ,गुरुकवि ,तथा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको सुअवसरमा दि एक्सेल्सियर स्कुलको प्रेक्षालयमा विद्यार्थीहरू भानुकविता तथा अन्य छन्द कविता वाचनमा तल्लीन हुँदै ,साथै प्रतियोगिता पश्चात् विजयी मुद्रामा सहभागीहरू
सहभागी तथा विजयी सबैमा हार्दिक बधाई छ । जय भानु, जय साहित्य ।