
फाटे मैला कमिज तिनका, घाम पानी जमेर
लाखौँ बाधा हृदयभरि छन्, फेरी बाँच्ने डटेर
ठूलै छाती गुण विनिविनि, हाँस्न सक्ने किसान
सिकौँ सारा बल अनि बुँता, कर्मको स्वाभिमान । - जितेन्द्र बस्नेत
भोक, तिर्खा तथा शारीरिक थकानको परवाह नगरी प्रकृतिमा रमाउँदै, आफ्नो परिश्रमद्वारा सम्पूर्ण मानव जगतलाई अन्न उब्जाउने मिहिनेती किसानहरूको सम्मान स्वरूप रोपाइँ कार्यक्रममा सहभागी कक्षा ८ का विद्यार्थीहरू...
>#TheExcelsiorSchool >#TES >#TheExcelsior >#asar15 >#paddy >#paddyplantation >#bestschool >#activitybasedlearning >#BestschoolinNepal