The Excelsior School

चक्रपथ भ्रमण: कक्षा ४

2025-07-03 9:00 AM - 12:00 PM

काठमाडौँ उपत्यकाको भौगोलिक अवस्था तथा वर्तमान समयमा विकसित भइरहेका आधुनिक संरचना र यसबाट यहाँको वातावरणमा परेको प्रभावको प्रत्यक्ष अवलोकनका लागि चक्रपथको भ्रमण गर्दै कक्षा ४ का विद्यार्थीहरू
>#TheExcelsiorSchool >#tes >#TheExcelsior >#bestschoolinktm >#bestschool >#ringroad >#activitybasedlearning >#activity