
ऐतिहासिक एवम् भौगोलिक दृष्टिले महत्त्वपूर्ण चोभार क्षेत्रको भ्रमणका क्रममा कक्षा ४ का विद्यार्थीहरू चोभारको गल्छी, अन्य भूस्वरूपहरू, जलविनायकको मन्दिर तथा बागमती नदीको वर्तमान अवस्थाको बारेमा प्रत्यक्ष अवलोकन, खोज तथा अनुसन्धानमा सक्रिय हुँदै
>#TheExcelsiorSchool >#TES >#TheExcelsior >#BestSchoolinKTM >#BestSchool >#Excursion >#FieldTrip >#Chovar >#activitybasedlearning