
आजको छन्द वाचन, नेपाली भाषा र भानुमा समर्पित ,
शब्दमा राष्ट्र ,कवितामा संस्कार
भानुभक्तका छन्दहरूमा छन् अमर नेपाली भाव
२१२औँ भानुजयन्ती विशेष छन्द वाचन कार्यक्रमका कवि मनका विद्यार्थीहरू कविता वाचन मार्फत आदिकविलाई सम्झिँदै :
>#TheExcelsiorSchool >#TES >#TheExcelsior >#BestSchool >#BestSchoolinktm >#poemrecitation >#BhanuJayanti