२०९औँ भानुजयन्ती विशेष कार्यक्रम छन्द कवितावाचन प्रतियोगिता

2022-06-20 9:00 AM - 11:00 AM

२०९औँ भानुजयन्ती विशेष कार्यक्रमको प्रथम शृङ्खला अन्तरसदन छन्द कवितावाचन प्रतियोगिता , शब्द ,लय र प्रस्तुतिको सुमधुर सङ्गम, रचना पाठ गर्ने र उत्कृष्ट स्थानमा आउने सबैलाई हार्दिक बधाई छ ।