छन्द कविता वाचनको अर्को सुमधुर शृङ्खला , हाम्रा प्रिय आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विशेष सन्दर्भमा कक्षा ८ र ९ का विद्यार्थी भाइबहिनीहरूको विविध छन्दको श्रुतिमधुर लय र प्रस्तुति ,विजेता लगायत सहभागी सबैमा हार्दिक बधाई छ ।
2022-08-22 9:00 AM - 12:00 PM