अन्तरसदन छन्दकविता वाचन प्रतियोगिता | प्राथमिक तह | २०७९

2022-11-11 9:00 AM - 12:00 PM

शब्द,लय,भाषा,भाव र प्रस्तुतिको सुन्दर नमुना छन्दकविता वाचनको अर्को शृङ्खला प्राथमिक तह अन्तर्गत कक्षा ४ र ५ का १६जना सहभागी भाइबहिनीहरूको उत्कृष्ट प्रस्तुतिसहित सम्पन्न भएको छ । सहभागी तथा विजयी सबैमा हार्दिक बधाई छ ।
नतिजा :
प्रथम : सन्दिप्ता रिमाल ,४ `ख´
द्वितीय : आयुष्मान दाहाल ५ `क ´
तृतीय : सुगत सुवेदी ५ `ग´
तृतीय : आरध्य भारती ४ `क´