अन्तरसदन वक्तृत्वकला प्रतियोगिता २०८० | कक्षा ८ र ९

2024-02-27 9:30 AM - 12:30 PM

किशोर मनमा देशप्रति चासो
विचार , सम्भावना र प्रस्तुति कौशलको एउटा सार्थक बसाइ ,
कक्षा ८ र ९ का वक्ता विद्यार्थीहरू एउटै मञ्चमा,
अन्तरसदन वक्तृत्वकला प्रतियोगिता,
सबैमा हामी बधाई ज्ञापन गर्दछौँ।